कृषिको यान्त्रीकीकरणमा जापानको सहयोगबारे छलफल
७ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा नेपाल र जापानबीच कृषि क्षेत्रमा सहकार्य बढाउने, जापानी लगानी भित्र्याउने, प्रविधि हस्तान्तरण गर्ने र अनुसन्धानलाई बलियो बनाउने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





