कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत
३ साउन, काठमाडौं । ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रकाशन गरेको छ । जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थितिजन्य विवरण समावेश छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




