कोटेश्वर–बालकुमारी सडकमा हरायो फुटपाथ, जोखिम मोलेर हिँड्न बाध्य पैदलयात्री (तस्बिरहरू)
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। केही स्थानमा मात्र फुटपाथ निर्माण गरिएकाले अधिकांश क्षेत्रमा पैदलयात्री सडकको किनार हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यस सडकखण्डमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





