कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा
काठमाडौं । स्वीट्जरल्यान्ड फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बुधबार बिहान सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





