नर्वेलाई ऐतिहासिक जित दिलाएका एर्लिङ होलान, जोसँग सर्वाधिक सावधान रहनेछ इङ्ल्यान्ड
नर्वेलाई ऐतिहासिक क्वार्टरफाइनलमा पुर्याएका एर्लिङ होलानले विश्वकपमा चार म्याचमा सात गोल गरेका छन्। उनी त्यस्ता स्ट्राइकर हुन् जसको सामना गर्न कोही चाहँदैन।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





