कोलकाताबाट पहिलोपटक विराटनगर आइपुग्यो कार्गाे रेल
४ साउन, विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरका लागि छुटेको कार्गाे रेल आइपुगेको छ । शुक्रबार कोलकाताबाट कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगर कस्टर्म यार्ड आइपुगेको हो । पहिलो पटक आएको कार्गाेमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





