कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ विराटनगर आइपुग्यो
वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यसायी खुसी देखिन्छन् । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते आएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





