कीर्तिपुर नजिकै कारमा आगलागी
५ साउन, काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो । बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





