खोटाङ लेनदेन विवादमा हत्या घटना : थप दुई जना पक्राउ
प्रारम्भिक अनुसन्धानमा खेत जोतेको रकम ‘४ हजार कि २ हजार ५००’ भन्ने विषयमा विवाद हुँदा तिलबहादुरले भक्तबहादुरलाई खुकुरी प्रहार गरेको खुलेको डीएसपी बुढाथोकीले बताए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





