कविता : जलेको शरीर, बलिरहेको प्रश्न
जब बाँच्ने बाटाहरू सबै बन्द हुन्छन्, जब गुहार माग्ने ओठहरू थाक्छन्, तब एउटा मान्छे बाध्य हुन्छ आफ्नै रगत र मासुलाई, आक्रोशको इन्धन बनाउन! जब चारैतिर शून्यताले घेर्यो, तब उसले चुपचाप पग्लिएर सकिनु भन्दा, आफैंभित्रको आक्रोशको ज्वाला ब्युँझाउने कठोर निर्णय गर्यो! यहाँ जलेको एउटा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





