कतिपयले ‘चुनावमा हेरौंला’ भनेर तर्साउन खोज्छन्, हामी तर्संदैनौं : गगन थापा
‘मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहिँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ । हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भनेर भन्नुहुन्छ । हामी बीपी कोइरालाको कार्यकर्ताहरू हौं । हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं ।’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





