काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौँ। देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित सडक पेटीमा धादिङ ज्वालामुखी गाउँपालिका-६ घर भएका ३४ वर्षीय शकर शाही आइतबार मृत अवस्थामा फेला परेका हुन्। त्यसैगरी मुगुको सोरू गाउँपालिका-५ नेरघाटस्थित कर्णाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





