काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





