काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





