काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न
काठमाडौँ । लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ। ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





