काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
३० असार, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६/६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





