कतारका पूर्वअमिर शेख हमदको निधन
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतार सरकारले आइतबार बिहान उनको निधन भएको जानकारी दिएको हो। उनी सन् १९९५ देखि २०१३ सम्म कतारको अमिर बनेका थिए। उनलाई आधुनिक कतार निर्माण गर्ने प्रमुख व्यक्तिका रूपमा मानिन्छ। उनको शासनकालमा कतारले तीव्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





