कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
काठमाडौं। सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





