कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सत्ता सहकार्यका लागि ढोका खुलाएको छ । कांग्रेसले सरकार छाडेपछि बुधबार अपराह्न बसेको नेकपा संसदीय दलको बैठकले यदि कांग्रेस सहकार्य गर्न तयार रहे आफूले पनि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





