कर्णालीमा बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत भेटिए
२७ असार, काठमाडौं । असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव दुर्घटनामा परी बेपत्ता भएका सवारी चालक रहेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





