कर्णालीका छोरीका बैंक खाता रित्तै
त्यो खाता छोरीको भविष्य सुरक्षित हुने आशाको प्रतीक थियो, तर तीन वर्ष बितिसक्दा पनि खातामा सरकारले जम्मा गर्नुपर्ने एक रुपैयाँसमेत पुगेको छैन। नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, ‘हामीलाई पनि थाहा छैन।’...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





