कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा
३१ असार, काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । ‘हामी सबैले राजीनामा बुझायौं, स्वीकृतिको पर्खाइमा छौं,’ मन्त्री भण्डारीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





