कपिलवस्तुमा महिलामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
कपिलवस्तु । कपिलवस्तुमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान नगरपालिका-९ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका-५ हाटबजार बस्दै आएका २९ वर्षीय सुरेन्द्र खड्का रहेका छन्। उनलाई शुक्रबार बिहान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





