कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
४ साउन, काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी नुवाकोटको ककनी गाउँपालिका-६ पैतिसकिलोस्थित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





