कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
धनगढी । कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। सोमवार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





