कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





