कानुन सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
४ असार, काठमाडौं । आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ । कानुन मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा/महाशाखाबीच छलफल भएको कानुनमन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





