कांग्रेसले साउन ३ गतेसम्म थप्यो सदस्यता वितरणको समय
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन २ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





