कांग्रेसले भन्यो-‘सरकारको १०० बुँदे सूची हात्तीको देखाउने दाँत मात्रै रहेछ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले सरकारले १०० बुँदे शासकीय सुधारको सूची र ती सूचीहरूको कार्यान्वयनको स्थिति हेर्दा हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले केही आशा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





