कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
काठमाडौँ । नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रिन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् । ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





