कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ- नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





