कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको छ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारविरुद्ध कांग्रेसकै सहमहामन्त्री बहादुर सिंह लामा समूहले घेराबन्दी सुरु गरेको हो । बजेटमाथिको विवादलाई केन्द्रमा राखेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





