Tuesday, July 21, 2026
Politics

कंग्रेस सांसदले भनिन्- भित्र संसद अधिवेशन, बाहिर विद्यार्थीमाथि अश्रुग्यास, के यसरी सरकार चल्छ?

कंग्रेस सांसदले भनिन्- भित्र संसद अधिवेशन, बाहिर विद्यार्थीमाथि अश्रुग्यास, के यसरी सरकार चल्छ?

कक्रोच जनता पार्टी (सिजेपी) को संसद मार्च कार्यक्रमबीच प्रतिपक्षी कंग्रेस सांसद रेणुका चौधरीले संसद अधिवेशन चलिरहेका बेला बाहिर सडकमा बालबालिकाहरूमाथि अश्रुग्यास प्रहार गरिएको भन्दै विरोध गरेकी छन्।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

बिदा पुनरवलोकन : सेवामा सुधार होला ?Politics

बिदा पुनरवलोकन : सेवामा सुधार होला ?

निजामती प्रशासनमा सेवा प्रवाहलाई सुस्त बनाएको मुख्य कारकका रूपमा औंल्याइँदै आएको ‘सार्वजनिक बिदा’को औचित्यमाथि सरकारले पुनः मन्थन सुरु गरेको छ।...

Nagarik News
बिल लिनुस्, एक लाखदेखि १० लाखसम्म उपहार जित्नुस्Politics

बिल लिनुस्, एक लाखदेखि १० लाखसम्म उपहार जित्नुस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै सरकारले, बिल लिने उपभोक्तालाई एकलाखदेखि १० लाखसम्मको चिठ्ठा उपहार दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

Online Khabar
अभियुक्त नागरिकको देशमाPolitics

अभियुक्त नागरिकको देशमा

राज्यले जनतालाई तस्कर, चोर, फटाहा, भीड, अटेरी र व्यवसायीलाई कर छली गर्ने, बिचौलिया, शोषक भनेर लगाउने स्थायी आरोप र खुट्टा भाँच्ने, थुन्ने, रूखमा बाँध्ने जस्ता धम्कीको भाषा कुनै संयोग होइनन्। यो राज्यले आफ्नो असफलतालाई नागरिकको अपराधमा र आफ्नो अक्षमतालाई नागरिकमाथिको हिंसामा…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →