कांग्रेस सांसदको प्रश्न- गणेश नेपालीको राति नै मृत्यु भइसकेको थियो, बिहान उपचार भइरहेको छ भन्ने?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद खड्ग शाहीले गणेश नेपालीको राति नै मृत्यु भइसके पनि आज बिहान उपचार भइरहेको भनेर पत्रकार सम्मेलन गरेको पाइएको बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





