कांग्रेस सांसदको जिकिर– १० हजार जरिवानापछि तनावले त्रिपुरेश्वरमा आत्मदाह प्रयास
२५ असार, काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् । सांसद…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




