‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा देखिए जितु
काठमाडौं । प्रसिद्ध कमेडी टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा जितु नेपाललाई देख्न पाइने भएको छ । उनलाई अध्यक्षमा लिएर शोको नयाँ एपिसोड छायांकन भएको छ । मंगलबार प्रसारण तयारीमा रहेको ६६ औं एपिसोडको ट्रेलरमा नेपाललाई अध्यक्षको रुपमा देख्न पाइन्छ । निर्देशक विशाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





