कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
कैलाली । कैलालीमा आफ्नै घरको सिँढीमा एक युवती मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार राति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





