कैदीबन्दीलाई अब प्रत्येक वर्ष नयाँ तन्ना, चाडपर्व खर्च ५ सय
काठमाडौँ । कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले थप सुविधा पाउने भएका छन् । मन्त्रिपरिषदले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीको सुविधा विस्तार गर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार कैदीबन्दीले हरेक वर्ष नयाँ तन्ना पाउनेछन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





