कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल
वर्ल्डलिङ्क कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले नेपालले छिमेकी देशहरूलाई सस्तो दरमा कच्चा बिजुली निर्यात गर्नुभन्दा स्वदेशमै वातावरणमैत्री ग्रीन डाटा सेन्टर स्थापना गरी ‘कम्प्युटिङ पावर’ निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





