काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
१० साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





