काभा पुरुष भलिबल : नेपालको लगातार दोस्रो हार, श्रीलंकासँग पनि पाँचौं सेटमा पराजित
७ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा भर्खरै सकिएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भयो । पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





