ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपा प्रवास विभागको आपत्ति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा विभागले सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





