झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
काठमाडौँ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा पाँच अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





