जर्जियाको विद्यालयमा गोलीबारी गर्ने अभियुक्तका बुवालाई १५ वर्ष जेल सजाय
क्यालिफोर्निया । अमेरिकाको जर्जिया राज्यमा सन् २०२४ मा भएको विद्यालय गोलीकाण्डका अभियुक्त कोल्ट ग्रेका बुवा कोलिन ग्रेलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । यो फैसला सामूहिक गोलीकाण्डका घटनामा अभिभावकको कानुनी जिम्मेवारीबारे नयाँ उदाहरण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





