जगदुल्ला बाढीपीडितलाई नगदसहित खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण
२२ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् कमाण्ड पोस्टमार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा संकलन गरिएको राहत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





