ईयूका २७ राष्ट्रभर साना बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
ब्रसेल्स । युरोपेली संघ (ईयू)ले समूहका २७ सदस्य राष्ट्रभर साना बालबालिकाको सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने तयारी गरेको छ । अनलाइन जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यसहित यस्तो व्यवस्था लागू गर्न लागिएको युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




