इतिहासलाई पर्यटनसँग जोड्दै हरसिङडाँडा
२६ असार, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





