इटहरीको सेउती खोला आसपासमा वृक्षारोपण
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित सेउती खोलाको आसपासको क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा स्वयंसेवक संगठन ‘आसेज वाओ’ इटहरीको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले ४०० वटा विभिन्न प्रजातिका बिरुवा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





