इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
वाशिङटन डीसी । अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै करिब ९० वटा सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार यी आक्रमणहरू
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





