इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
अंकारा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको समझदारीपत्र (एमओयू) अब प्रभावहीन भएको बताएका छन् । उनले नाटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता जारी राख्नु अब समयको बर्बादी भएको टिप्पणी गरे ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





